घर जाने टिकट…

“ए बाबु छिटो गर न गाडी छुट्छ फेरी” कोहि चिच्याएको आवाज | ऊ गहिरो निद्राबाट ब्युझियो | खोई कुनै सपनाको संसारमा रमाउदै रैछ उसको मन | आँखा खुल्दा बित्तिकै, उसलाई उसको सपनाको रंगीन संसारबाट निकाल्ने  झर्को लाग्ने आवाजलाई सराप्यो | सिरानी नेर राखेको आफ्नो स्मार्ट फोनको लक खोल्यो| झिल्ल उज्यालो भयो, अध्यारोमा उसको अनुहार मात्र … More घर जाने टिकट…